एनआरएनए प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ । सोही सन्दर्भमा आज अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भगवती चौधरीसँग भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ । भेटमा डा केसीले … Continue reading एनआरएनए प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र